काठमाडौं - व्यासनगरपालिका–१० दुम्सीचौरस्थित छाडा चौपायलाई व्यवस्थित गरिएको फार्मको अवलोकन गर्दै व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने साथमा डा एलिनी पोखरेल र वडाध्यक्ष तुलसीराम सापकोटा लगायतका । नगरपालिकाको पहलमा १०० भन्दा बढी छाडा चौपायलाई सङ्कलन गरी व्यवस्थित गर्दै आएको छ । तस्वीर : रासस
प्रतिक्रिया