बिक्रीका लागि राखिएको माछा

४ बर्ष अगाडि

काठमाडौं - सङ्खुवासभाको सदरमुकाम खाँदबारी बजारमा  बिक्रीका लागि  पेरुङ्गामा राखिएको सुकाएको माछा  । सभाखोलामा मारेको असला माछा पेरुङ्गा हेरेर प्रति पेरुङगा रु एक हजारदेखि रु दुई हजारसम्ममा स्थानीयवासी बिक्री गर्छन् ।  तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया