जाँतो र सिलौटा बनाएर जीवन निर्वाह

४ बर्ष अगाडि

कैलालीको टीकापुरमा जाँतो र सिलौटा बनाउँदै भारतीय नागरिक । कात्तिकको पहिलो साता टीकापुर आएर त्रिपालमा बसोवास गर्दै आउनुभएका उनीहरु जाँतो र सिलौटा बनाएर गाउँगाउँ गएर बिक्री गर्ने गरेका छन् । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया