५ महिनामा १ करोड ४५ लाख बढीको घ्यू बाहिरियो, जापनामा मात्र १ करोड ४२ लाखको

४ बर्ष अगाडि

काठमाडौं, चालु आर्थिक वर्षको ५ महिनामा १ करोड ४५ लाख बढीको घ्यू निर्यात भएको छ ।

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार हङकङ, भारत र जापानमा गरि रु.१ करोड ४५ लाख ७५ हजार बराबरको  १४ हजार ६०० किलो घ्यू निर्यात भएको हो ।

तथ्यांक अनुसार हङकङमा रु. १ हजार बराबरको २६ किलो घ्यू निर्यात भएको छ ।

यस्तै, भारतमा रु.३ लाख ३६ हजार बराबरको ७ सय ५० किलो र जापानमा १ करोड ४२ लाख ३८ हजार बराबरको १५ किलो ८९८ किलो घ्यू निर्यात भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया