स्ट्रबेरीको बिरुवा रोप्दै किसान

४ बर्ष अगाडि

काठमाडौं - कैलालीको गौरीगङ्गा नगरपालिका –७ मट्कौनाका कृषक चन्द्रदेव जोशीको परिवार प्लाष्टिक मल्चिङ र थोपा सिँचाइ गरी आधुनिक प्रविधिबाट स्ट्रबेरीको बिरुवा रोप्दै । प्रदेश कृषि निर्देशनालय दिपायल डोटीले गरेको अनुगमन अनुसार स्ट्रबेरी खेती कैलालीमै पहिलो हो । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया