काठमाडौं - म्याग्दीको बेनी नगरपालिका–४ सिँगामा रु एक करोड ८० लाख लगानीमा सुरु गरिएको उन्नत जातका बाख्रापालन । स्थानीय कृषक अणबहादुर खड्का ९भगवान० को अगुवाईमा तीन जनाले सामूहिक रुपमा उन्नत जातका बोयर बाख्रापालन गरेका हुन् । तस्वीर : रासस
प्रतिक्रिया