व्यावसायिक रुपमा मौरीपालन

४ बर्ष अगाडि

काठमाडौं - बागलुङको जैमिनी नगरपालिका–७ स्थित जैदीबोरका किसान चुर्णबहादुर राना मौरी स्याहार्दै । व्यावसायिक रुपमा रानाले ४५ घारमा मौरीपालन गरेका छन् । उनले मह बेचेर राम्रो कमाइ गर्दै आएका छन् । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया