मंगलबार सुनको मूल्यमा ८ सयले गिरावट, कतिमा हुदैँछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

हिजो प्रतितोला ९३ हजार ८०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज(मंगलबार) तोलामा ८०० रुपैंयाले घटेर प्रतितोलाको मूल्य ९३ हजार कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९२ हजार ५०० रुपैंया कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैंयाले घटेर प्रतितोलाको मूल्य रु.१ हजार ३५ रुपैंया कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २३५ रुपैंया रहेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया