भेडा र च्याङ्ग्रा

४ बर्ष अगाडि

डोल्पोबुद्ध गाउँपालिका–१ ‘धो’ बाट चरिचरण क्षेत्रतिर ल्याइएका भेडा र च्याङ्ग्रा । पाटन क्षेत्रमा हिउँ भारी मात्रामा भएकाले तल्लो क्षेत्र चरिचरणका लागि रोजाइ हुँदै आएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया