काठमाडौं - हुम्ला, जाजरकोट, मुगु र डोल्पालगायत जिल्लामा ढुवानी गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेत गोदाममा राखिएको चामल ।
सुर्खेतमा राखिएको ४० हजार ७०० क्वीन्टल चामल समयमै ढुवानी नगर्दा खाद्यान्न अभाव भएको जिल्लामा समस्या हुँदै आएको छ । तस्बिर : रासस
प्रतिक्रिया