भैँसी फर्म

४ बर्ष अगाडि

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१, कुस्मिशेरास्थित गोबिन हमालले स्थापना गरेको हमाल कृषि फर्ममा पालिएका भैँसी । हमालले दैनिक ९० लिटर दूध उत्पादन गर्दै आउनुभएको छ । हमालले भैँसीसंगै बाख्रा र कुखुरासमेत पाल्दै आउनुभएको छ । तस्वीर : रासस

 
४ बर्ष अगाडि

प्रतिक्रिया