बढ्याे सुनचाँदीकाे भाउ

४ बर्ष अगाडि

मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । 

आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

प्रतितोला ‘फाइन गोल्ड’ ९२ हजार ८०० रुपैयाँ र ‘तेजाबी गोल्ड ९२ हजार ३०० रुपैयाँ पुगेको छ। 

हिजो सोमबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामै २० रुपैयाँ बढेर १ हजार २१० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार १९० रुपैयाँमा किनबेच भएको थियो। 

४ बर्ष अगाडि

प्रतिक्रिया