सिताके च्याउ देखाउँदै व्यवसायी

४ बर्ष अगाडि

काठमाडौं - व्यास नगरपालिका–५, बेनीपाटनमा आयोजित प्रथम दमौली पाटन सांस्कृतिक एवम् पर्यटन महोत्सवस्थलमा विक्रीका लागि राखिएको सिताके च्याउ देखाउँदै व्यवसायी ।

 मासुभन्दा तीन गुणा पोषण तत्व हुने यस च्याउ जिल्लाको भानु नगरपालिका–६ वरभञ्ज्याङमा व्यावसायिक रुपमा उत्पादन गरिएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया