खच्चड र चौरीद्वारा उपयोग्य सामग्री ढुवानी गरिँदै

४ बर्ष अगाडि

काठमाडौं - उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–१ ‘धो’ मा दैनिक उपभोग्य सामग्री ढुवानी गरेर सदरमुकाम दुनैतर्फ फर्कंदै गरेका खच्चड । 

उपल्लो डोल्पामा खच्चड, चौरीद्वारा नै ढुवानीको काम गरिन्छ । तस्वीर : रासस
 

४ बर्ष अगाडि

प्रतिक्रिया