काठमाडौं - तनहुँ उद्योग वाणिज्य सङ्घ महिला उद्यमी विकास समिति र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटीइभिटी० गण्डकी प्रदेशको संयुक्त आयोजनामा दमौलीमा सञ्चालित चप्पल बनाउने तालिममा सीप सिक्दै महिला ।
गत सोमबारदेखि सुरु भएको तालिम दश दिनसम्म सञ्चालन हुनेछ । तस्बिर : रासस

प्रतिक्रिया