काठमाडौं - बागलुङ जिल्लाको जैमीनि नगरपालिकाका उपमेयर लीला रानाको बङ्गुर फर्म ।
फर्ममा उपमेयरका छोरा मिलन रानाले सघाइराखेका छन् । फर्ममा रु ३२ लाख लगानी गरेका छन् । तस्वीर : रासस
प्रतिक्रिया