आत्मनिर्भर बनाउन गोलभेँडा खेती

४ बर्ष अगाडि

काठमाडौं - शुक्लागण्डकी नगरपालिका–१२ स्थित रातमाटा निवासी सुकबहादुर गुरुङले गरेका गोलभेँडा खेती । उक्त वडालाई मासु र तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले किसानलाई प्रोत्साहन कार्यक्रम ल्याएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया