नमुना सङ्कलन गर्दै कृषि प्राविधिक

४ बर्ष अगाडि

काठमाडौं - कैलालीको चुरे गाउँपालिका, कृषि ज्ञान केन्द्र धनगढी र ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको समन्वय तथा  सहकार्यमा सुन्तला उत्पादन ह्रास रोग पहिचानको लागि पिसिआर परीक्षणको नमुना सङ्कलन गर्दै कृषि प्राविधिक । तस्वीर : रासस

 

४ बर्ष अगाडि

प्रतिक्रिया