काठमाडौं । म्याग्दीको बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित टोड्केमा उत्पादन भएको मुला समाएर पृष्ठभूमिमा अन्नपूर्ण हिमालसहित तस्बिर खिचाउँदै स्थानीय युवती ।
पर्यटकीय सम्भावनायुक्त टोड्के मुला खेतीका लागि प्रसिद्ध छ । तस्वीर : रासस
प्रतिक्रिया