काठमाडौं, नेपाल नागरिक उड्डयन प्राधिरकणले नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको अनुमति दिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रमबीच वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थको ढुवानी अनुमति प्रमाणपत्र प्रदान गरिएको हो।
योसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले खतराको सूचीमा राखेर सुरक्षा अपनाएर ढुवानी गर्न सकिने गरी अनुमति दिएका वस्तु तथा पदार्थ ल्याउन नियमलाई बाटो खुलेको छ।
प्रतिक्रिया