हटियामा नाङ्लोको व्यापार

४ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा पर्ने दोभान बजारमा लाग्ने हटिया बजारमा चोयाबाट निर्मित नाङ्लोको किनबेच हुँदै । 

सातामा एक दिन लाग्ने हटियामा स्थानीय बासिन्दाले आफ्ना उत्पादन ल्याएर विक्रीवितरण गर्दै आएका छन् । 

हटियामा स्थानीय उत्पादन विक्रीवितरण हुने भएकाले सर्वसाधरणलाई मद्दत पुगेको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया