काठमाडौं - इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनी चित्लाङ, मकवानपुरमा आधुनिक प्रविधिबाट तयार गरेको भवनमा गोब्रे च्याउ उत्पादन गर्न कोकोपिटमा पराल, माटो तथा विउ राखेर तयार गरेको कोकोपिटमा फुल्दै गरेको च्याउ । तस्वीर : रासस
प्रतिक्रिया