घलेगाउँ डाँडामा भेँडीगोठ

४ बर्ष अगाडि

काठमाडौं - लमजुङ क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ डाँडामा चिसो छल्न लमजुङ हिमालको फेदबाट ल्याएको भेँडी गोठ ।  यस गोठमा ३२० वटा भेडाबाख्रा छन् । गर्मी मौसम सुरु भएपछि पुन हिमाली तथा चरण क्षेत्रमा भेंडा लगिन्छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया