काठमाडौं - व्यवसाय छोडेर म्याग्दीको बेनी नगरपालिका¬–२ बगरफाँटमा दुर्गाबहादुर थापाले पालेको स्थानीय जातका कुखरा ।
थापाले नवदुर्गा कृषि फार्म दर्ता गरी एक हजार स्थानीय जातका कुखुरा र कालिज पालन गरेका छन् । तस्बिर : रासस
प्रतिक्रिया