एक वर्षमा १ खर्ब ४१ अर्ब बढीको वस्तु निर्यात, व्यापार घाटा करिब १४ अर्ब

४ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७र७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ वस्तु निर्यात भएको छ । सो अवधिमा कुल वस्तु आयात २८.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ३९ अर्ब ८४ करोड रुपैयाँ छ । गत आर्थिक वर्षमा कुल वस्तु व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ कायम भएको छ । यो ब्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ३२.८ प्रतिशत हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया