आज डलरको भाउ कति ?

६ बर्ष अगाडि

 
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ४४ पैसा तोकेको छ । 

यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ०४ पैसा रहेको छ ।  एक युरोको खरिददर १२८ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ४१  पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ०६  पैसा  र बिक्रिदर १४३ रुपैयाँ ८२ पैसा रहेको छ । 

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३३ पैसा भने बिक्रिदर १० रुपैयाँ ३८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०४ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७० रुपैयाँ ९२ पैसा र बिक्रिदर ३७२ रुपैयाँ ९० पैसा रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया