पोखरीमा माछा समाप्दै महिला

४ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका–४ ढाणाँका थारु महिलाहरु सामुहिक रुपमा सामुदायिक पोखरीमा पालिएका माछा समात्दै । पोखरीमा पालिएका माछा बिक्री गरी थारु महिलाले सामाजिक तथा सांस्कृतिक कार्यमा रकम लगानी गर्दै आएका छन् । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया