तयारी अवस्थामा छुर्पी

४ बर्ष अगाडि

स्याङ्जाको वालिङस्थित नमूना साना किसान कृषि सहकारीद्वारा गाईको दूधबाट तयार पारिएको छुर्पी । सहकारीले यहाँ व्यावसायिक रुपमा उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुन थालेको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया