काठमाडौं - तनहुँको म्याग्दे गाउँपालिकाको आयोजनामा सञ्चालित व्युटिपार्लर तालिममा प्रशिक्षण दिँदै प्रशिक्षक सोफिया मियाँ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत् गाउँपालिकाका युवतीलाई तालिम प्रदान गरिएको हो । तस्वीर : रासस
प्रतिक्रिया