हँसियामा सान लगाउँदै

४ बर्ष अगाडि

काठमाडौं - कञ्चनपुरको झलारी बजारमा हँसियामा सान ९धार० लगाउँदै गरेका व्यक्ति । 

गाउँघरमा साइकलमा घुमेर हँसिया, बन्चरो, चक्कु, छुरीलगायतमा सान लगाइ राना थारु समुदायका व्यक्तिले गतिलो आम्दानी गर्दै आएका छन् । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया