न्यानो लुगा

४ बर्ष अगाडि

काठमाडौं - बैतडीको पाटन बजारका एक व्यापारीले ल्याएका न्यानो लुगाहरु । पछिल्लो केहीदिन यता जाडो बढ्दै गएकोले न्यानो लुगा बिक्री बढ्दै गएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया