कीराको सङ्क्रमणबाट झरेका सुन्तला व्यवस्थापन गर्न सिकाइँदै

४ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका कृषकलाई चाइनिज सिट्रोस फ्रुट फलाई कीराको सङ्क्रमणबाट झरेका सुन्तलाको दाना व्यवस्थापन गर्न सिकाउँदै कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देल र कृषि प्रसार अधिकृत गोविन्द पाण्डे । 

आगामी वर्ष कीराको समस्या आउन नदिन   यस वर्ष औसा परेर झरेका दाना व्यवस्थापन गर्ने अभियान चलाइएको हो । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया