धानको चटारो किसानलाई

४ बर्ष अगाडि

काठमाडौं । खेतमा पाकेको धान घरमा लगेर भण्डारण गर्न दाँइ गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका कृषक । 

दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष धान उत्पादनमा बृद्धि भएको कृषकहरुले बताएका छन् । तस्वीर :रासस

४ बर्ष अगाडि

प्रतिक्रिया