काठमाडौं - नर्सरीबाटै प्याजको विरुवा बिक्री गर्दै पाल्पा रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने गोबिन्द्रप्रसाद दुवाडी । उनको नर्सरीमा यतिबेला प्याज, काउली, बन्दाको विरुवा खरिद गर्नेको चहलपहल छ । तस्वीर : रासस
प्रतिक्रिया