काठमाडौं - तनहुँको व्यास नगरपालिकाको कार्यालयमा बिहीबार आलुको बीउ लिन आएका कृषक । नगरपालिकाले अनुदानमा कृषकलाई आलुको बीउ वितरण गरेको छ । तस्बिर : रासस
प्रतिक्रिया