काठमाडौं - व्यास नगरपालिकाको कार्यालय परिसरमा किसानलाई वितरण गर्न राखिएको आलुको बीउ । व्यास नगरपालिकाका किसानलाई करिब ३२ टन आलुको बीउ वितरण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ । तस्बिर :रासस
प्रतिक्रिया