काठमाडौं - तनहुँको शुक्लागण्डकी नगरपालिका–२ तार्कुडाँडाका किसान च्याउ विक्रीका लागि तयार गर्दै । १६ कृषक मिलेर सामूहिक च्याउखेती सुरु गरेका छन् । तस्वीर : रासस
प्रतिक्रिया