बट्टाई चराको खोर सफाइ गर्दै किसान

४ बर्ष अगाडि

रुपन्देहीको सैनामैना वार्ड नं १ का व्यवसायिक कृषक आफुले पालेका बट्टाई चराको खोर सफाइ गरेर चारो राखिदिँदै । यो बट्टाई चराको मासु र अण्डा खानामा निक्कै पोषिलो हुने भएकाले यसको बिक्री राम्रो भएको किसान बताउछन् । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया