काठमाडौं - पाल्पाको रम्भा गाउँपालिका–१, सघाहामा हाते ट्रयाक्टरले खेत जोत्दै किसान । प्रविधिको सुविधा पुगेपछि गाउँघरमा खेतबारी खनजोत गर्न कृषकलाई सहज भएको छ । तस्बिर : रासस
प्रतिक्रिया