काठमाडौं - सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित मन्सापुरमा बाँसको चोयाबाट टोकरी निर्माण गर्दै डोम समुदायका व्यक्ति । छठ पर्वमा बाँसबाट बनाइएको टोकरी प्रयोग गर्ने गर्दछ । तस्वीर : रासस
प्रतिक्रिया