काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो।
अब पेट्रोल १३६, डिजल ११९ र ग्यासमा ७५ रूपैयाँ बढाएर १५७५ रूपैयाँ कायम भएको छ।
प्रतिक्रिया