कुखुरा फार्म अवलोकन गर्दै नगर प्रमुख विष्ट

४ बर्ष अगाडि

काठमाडौं - भीमदत्त नगरपालिका–१५ गोबरैयामा रहेको अपाङ्ग कृषक समूहमा आबद्ध अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित कुखुरा फार्मको अवलोकन गर्दै नगर प्रमुख सुरेन्द्र विष्ट । फार्ममा एक हजारभन्दा बढी स्थानीय जातका कुखुरापालन गरिएको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया