बिक्रीका लागि राखिएको केराको घरी

४ बर्ष अगाडि

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र महेन्द्रनगर बजारमा  बिक्रीका लागि राखिएको केरा  । छठ पर्वमा छठी मातालाई केराको सिङ्गै घरी प्रसादको रुपमा चढाउनुपर्ने भएकाले अहिले बजारमा केराको अत्याधिक माग भएको छ । यहाँ अहिले एक घरी केराको रु ५०० देखि ८०० सम्ममा बिक्री भइरहेको छ । तस्बिरः रासस

४ बर्ष अगाडि

प्रतिक्रिया