तनहुँको व्यासनगरपालिका–१ चारकुने निवासी तिलकुमारी कोइरालाले व्यवसायिक रुपमा पाल्नु भएको लोकल जातका कुखुरा । दुईसय कुखु्रा पाल्नुभएका कोइरालाले प्रतिकिलो रु आठ सयमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । तस्वीर : रासस
प्रतिक्रिया