धादिङबाट सवारी साधनमा लमजुङ बेँसीशहर नगरपालिका वडा नं। ८ भिमसेनस्थानमा शुक्रबार आइपुगेका व्यापारीसँग मुला किन्दै स्थानीय । यहाँको बजार भाउ भन्दा धादिङबाट आउने मुला सस्तो रहेको छ । तस्वीर : रासस
प्रतिक्रिया