भक्तपुरको क्वाछेंमा तिहारका लागि नाङ्लो बेच्न ल्याउँदै व्यापारी । नेवार समुदायमा म्ह पूजाको दिन नयाँ नाङ्लो र नयाँ कुचोसँगै राखी लक्ष्मीको प्रतिक मानी पूजा गर्ने परम्परा छ । तस्बिर : रासस
प्रतिक्रिया