मंगलबार सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुदैंछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य बढेको छ ।

हिजो प्रतितोला ९१ हजार ८०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा २०० रुपैंयाले बढेर प्रतितोला ९२ हजार रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य भने आज ९१ हजार ५०० रुपैंया रहेको छ । 

यस्तै, चाँदीको मुल्य तोलामा ५ रुपैंयाले बढेर प्रतितोलाको मुल्य १ हजार २५० रुपैंया कायम भएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य प्रतितोला १ हजार २४५ रुपैंया रहेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया