डाला, भकारी बिक्री गर्दै गाउँ घुमेका व्यापारी । यतिबेला धान, कोदोलगायत बाली भित्र्याउने समय भएकाले यस्ता सामग्रीको गाउँघरमा माग हुने गर्दछ । तस्वीर : रासस
प्रतिक्रिया