काठमाडौं - शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारमा बाँसका भकारी बेच्नका लागि बसेका व्यापारी । धानलगायत अन्न राख्नका लागि प्रयोग हुने बाँसका भकारीको कारोवार ह्वात्तै बढेको छ । तस्वीर : रासस
प्रतिक्रिया