काठमाडौं - धवलागिरि आयुर्वेदिक औषधालय बागलुङको परिसरमा लगाइएको बहुगुणी जडिबुटी गुर्जो । औषधालयले गुर्जोबाट आयुर्वेदिक औषधि बनाउने गरेको छ । तस्बिर : रासस
प्रतिक्रिया